विना मेकअप देखिंदै आलिया

254 Shares

फिल्म । बलिउडमा एक्ट्रेस भएता पनि आलिया भट्ट आफ्नो भूमिकाको कारण चर्चामा आउने गर्छिन् । यिनै आलियाले हाइवे , राजी र उड़ता पंजावमा दमदार भूमिका निर्वाह गरेकी थिइन् । उनले हाइवेमा निर्वाह गरेको भूमिकाको चर्चा मात्र भएँन , उनले फिल्ममा विना मेकअप काम पनि गरिन् ।

उनको भूमिकालाइ दर्शकले निकै रुचाए । अब यिनै आलिया नयाँ फिल्ममा यस्तै दमदार भूमिकामा देखिने भएकी छिन् । उनले सडकको सिक्वेलमा यसरि काम गर्दैछिन् । सडक २ मा आलियाले पहिलो सेड्युल नै सकाईन् । जहाँ उनि विना मेकअप नै देखिएको चर्चा यतिबेला बि-टाउनमा छ । (एजेन्सी )

Facebook Comments