वर्षाको होली

0 Shares

फिल्म । पछिल्लो समय फिल्म ‘पुरानो बुलेट’ मा देखिएकी अभिनेत्री वर्षा शिवाकोटीको होली परिवारसँग मनाएकी छिन । पहाडी तथा हिमाली भूभागमा मनाइने होलीलाई उनले परिवारसँग विहानी पख नै सेलिब्रेट गरेकी छिन । उनले होली मनाइसकेपछी समाजिक सञ्जालमा तस्वीरहरु पोष्ट गर्दै शुभकामना समेत दिएकी छिन । फेसबुकमा पोष्ट गरेको स्टाटसका कारण पछिल्लो समय गसिपमा तानिएकी वर्षाले नाई नभन्नु ल २ मार्फत फिल्मनगरीमा डेब्यु गरेकी थिइन् । उनको नेक्स्ट रिलिज ‘वीर बिक्रम २’ रहेको छ ।

Facebook Comments