गाईको लागि होस्टेल खोलिदै

विदेश । पछिल्लो समय सहरमा छात्रावासको प्रचलन बढ्दो छ । कोठा र फ्ल्याट कम पाइने भएकोले पनि छात्रावासको सख्या बढेको हो भने छात्रावास बढ्नाले पनि कोठा कम पाइन्छ । तर अब भारतको एक सहरमा भने गाइको लागि पनि होस्टेल खोलिदैछ । अर्थात् गाइको स्याहार , सुसारसँगै स्वास्थ्यलाई हेरचाह गरिनेछ । दिल्ली सरकारका एकजना मन्त्रीले यस्तो घोषणा गरेका हुन् । तर , आफ्नो गाईलाई होस्टेलमा राख्नका लागि किसानले शुल्क तिर्नुपर्नेछ । गाईको स्वास्थ्यको ख्याल गर्नका लागि गाईमा माइक्रोचिप जडान गरिनेछ र त्यहाँ पशु अस्पताल पनि रहनेछ । एजेन्सी

कमेन्ट गर्नुहोस्