रवि र बालेनको सम्झौताका साक्षीहरू
देश । लामो प्रयासपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सातबुँदे सम्झौता भएको छ । सम्झौताअनुसार आगामी प्रतिनिधिसभा निर्वाचनपछि बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारिनेछ …
पुरा पढ्नुहोस्