पाँचौँ स्पर्श म्युजिक भिडियो अवार्ड सम्पन्न
सङ्गीत । पाँचौँ संस्करणको स्पर्श म्युजिक भिडियो अवार्ड सम्पन्न भएको छ । समारोहमा अभिनेता धिरेन शाक्यलाई ‘टाइमलेस ह्यान्डसम सुपरस्टार’ उपाधिबाट सम्मानित गरिएको छ । आयोजित समारोह स्पर्श मिडिया एन्ड इन्टरटेन्मेन्ट, …
पुरा पढ्नुहोस्