हिमालय अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करण सम्पन्न

सङ्गीत। विमेन्स एरा एण्ड मिडिया ग्रुप प्रा.लि. नेपालको आयोजनामा हिमालय अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करण सम्पन्न भएको छ । राजधानीको जमलस्थिति होटल एलो प्यागोडामा परराष्ट्रमन्त्री एनपी साउदको प्रमुख आतिथ्यतामा एक भव्य …

पुरा पढ्नुहोस्

आरोहनले सार्वजनिक गरे’सपनाको घर’

सङ्गीत। युवा उद्यमीसँगै गायनलाई निरन्तरता दिईरहेका आरोहन श्रेष्ठले नयाँ गीत सार्वजनिक गरेका छन्। काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उनले आफ्नै शब्द र गायनमा ‘सपनाको घर’ बोलको गीतसँगै म्युजिक भिडियो समेत …

पुरा पढ्नुहोस्

चन्दको ‘घाँटी रेट्नलाई’ सार्वजनिक

सङ्गीत । गायक रामचन्द्र चन्दको ‘घाँटी रेट्नलाई’ बोलको गीत सार्वजनिक गरिएको छ। गीतमा गायक चन्दलाई गायिका समीक्षा अधिकारीले साथ दिएकी छन् । नन्दु परियारको संगीत गरेको गीतको शब्द भने प्रकाश …

पुरा पढ्नुहोस्

अष्ट्रेलियामा सुजन

सङ्गीत। गायक सुजन चापागाईले अस्ट्रेलियाका विभिन्न ठाउमा सांगीतिक प्रस्तुति दिने भएका छन्। अप्रिल ९ देखि सुरु हुने ‘सुजन चापागाई अस्ट्रेलियाका टुर’ अप्रिल २९ तारिकसम्म विभिन्न आठ सहरहरुमा हुनेछ। रोटेपिङ्ग इन्टरटेनमेन्टले …

पुरा पढ्नुहोस्

दशकपछि कन्सर्ट गर्दै मंगोलियन हार्ट

सङ्गीत। ‘मंगोलियन हार्ट’ले एकदशकपछि अष्ट्रेलियामा कन्सर्ट गर्ने भएको छ। यहिँ अप्रिल १० तारिखबाट अष्ट्रेलियाको विभिन्न सहरमा ब्याण्डले कन्सर्ट गर्ने गीतारिस्ट तथा म्यानेजर बबी लामाले जानकारी दिए। नेपाली टच अष्ट्रेलियाको व्यवस्थापनमा …

पुरा पढ्नुहोस्

दर्शकले रुचाए ‘मरिहत्ते’

सङ्गीत। गत चैत्र २ मा सार्वजनिक भएको गीत ‘मरिहत्ते’ लाई दर्शकले मन पराएका छन्। गीत सार्वजनिक भएको एक महिना नपुग्दै युट्युबमा दश लाख बढी भ्युज भएपछि गायक तथा अभिनेता सचिन …

पुरा पढ्नुहोस्

लोकप्रिय सञ्चारकर्मी भट्टराईलाई ‘बिन्ध्यबासिनी कला पत्रकारिता सम्मान २०७९’

सङ्गीत।’बिन्ध्यबासिनी कला पत्रकारिता सम्मान २०७९” पत्रकार नरेश भट्टराईलाई प्रदान गरिने भएकाे छ । अवार्डको तेर्हौ संस्करण २०८० वैशाख २२ हुने भएको छ । नेपाली सांगीतिक क्षेत्रको श्रीबृद्धिका लागि क्रियाशील बिन्ध्यबासिनी …

पुरा पढ्नुहोस्

नाजिर बने निर्देशक

सङ्गीत। सिनेम्याटोग्राफरको रूपमा परिचित हरि हुमागाँइको निर्देशनमा नयाँ भिडियो सार्वजनिक भएको छ। राम नवमीको अवसर पारेर ‘तूइन् पारी’ बोलको गीतमा यसपटक निर्देशनमा अभिनेता नाजिर हुसेनले सहकार्य गरेका छन्। सार्वजनिक गीतमा …

पुरा पढ्नुहोस्

हिमालयन अन्तर्राष्ट्रिय अवार्डको मनोनयन सार्वजनिक

सङ्गीत। तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७९ का उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना गरिएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करणका लागि आवदेन दिएका गीतसंगीतका …

पुरा पढ्नुहोस्

स्पर्श म्युजिक अवर्डको मनोनयन सार्वजनिक

सङ्गीत। तेश्रो संस्करणको ‘स्पर्श म्युजिक भिडियो अवार्ड–२०२३’ आगामी बैशाख अन्तिममा आयोजना हुने भएको छ । नेपाली गीतसंगीत र म्युजिक भिडियोको प्रवर्धनको लागि सन २०२० बाट यो अवार्ड सुरु भएको हो …

पुरा पढ्नुहोस्