‘जय जय गोर्खाली’ सार्वजनिक

फिल्म । आगामी ११ फागुनबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने ऐतिहाँसिक अन्तराष्ट्रिय चलचित्र गोर्खा वारियरको गीत ‘जय जय गोर्खाली’को मोशन भिडियो बिहिबार सार्वजनिक गरिएको छ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै …

पुरा पढ्नुहोस्

‘हात्तीछाप’लाई देशभरका हलमा उल्लेख्य शो

फिल्म । माघ २६ अर्थात् भोली शुक्रबारदेखि प्रदर्शन हुने फिल्म ‘हात्तीछाप’ले देशभरका हलमा उल्लेख्य शोज पाएको छ । यो फिल्मप्रति प्रदर्शकको आशा पनि उच्च देखिएको छ । यो फिल्मले देशभरका …

पुरा पढ्नुहोस्

‘गोर्खा वारियरमा हाम्रो वीरता देखाएका छौँ’ : निर्देशक चाम्स

फिल्म । फिल्म निर्देशक मिलन चाम्सले ‘गोर्खा वारियर’ले नेपाली मौलिकतालाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको बताएका छन् । मोफसल यात्राको क्रममा रहेका निर्देशक चाम्सले हेटौडामा पत्रकारसँग साक्षात्कार गर्दै नेपालीहरुको गौरव गाथालाई …

पुरा पढ्नुहोस्

‘महाजात्रा’ जोडी : विपिन र वर्षासँगै दिव्य र गौमाया

फिल्म । प्रणय दिवसको सप्ताह सुरू भईसकेको छ । फेब्रुअरी १४ मा मनाइने दिवसको सुरुआत सात दिन अगाडि नै हुने गर्छ । माया गर्नेहरूले यसलाई विभिन्न रुपमा सप्ताह अगाडि नै …

पुरा पढ्नुहोस्

प्रिमियरमा ‘हात्तीछाप’ लाई प्रसंशा

फिल्म । आउँदो शुक्रबार अर्थात् माघ २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’को मंगलबार बेलुकी प्रिमियर गरिएको छ । प्रिमियरमा फिल्मीकर्मी, पत्रकार र फिल्मका कलाकारहरुको उपस्थिती थियो । सिमोस सुनवारको …

पुरा पढ्नुहोस्

बैशाखमा ‘बोक्सीको घर’ प्रदर्शन हुँदै

फिल्म । अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको फिल्म ‘बोक्सीको घर’को प्रदर्शन मिति घोषणा गरिएको छ । आगामी वर्ष विसं २०८१ को बैशाख १४ गतेबाट प्रदर्शनमा आउने फिल्म अभिनेत्री अधिकारीको …

पुरा पढ्नुहोस्

‘हात्तीछाप’को बुकिङ खुल्यो

फिल्म । आउँदो शुक्रबार अर्थात् माघ २६ गते शुक्रनबार रिलिज हुने फिल्म ‘हात्तीछाप’को बुकिङ खुलेको छ । देशभरका हलका प्रदर्शकले मल्टीस्टाररहेको फिल्मलाई राम्रो शो उपलब्ध गराएका छन् । आइएनआइ,एफक्यूब, विएसआर,रञ्जना, …

पुरा पढ्नुहोस्

मोफसलमा ‘गोर्खा वारियर’

फिल्म । पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली चलचित्रको स्तरीयता र महत्व दर्शाउन सफल भएको चलचित्र ‘गोर्खा वारियर’ मोफसल यात्रामा निस्किएको छ । पहिलोपटक ब्रिटिस …

पुरा पढ्नुहोस्

‘ऊनको स्वीटर’ मा विपिन र मिरुना

फिल्म । विपिन कार्कीको शीर्ष भूमिका रहने फिल्म ‘ऊनको स्वीटर’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । आर्टमाण्डुका नवीन चौहान निर्देशित फिल्मको पोस्टरमा नयाँ ऊनको स्वीटर लगाएर फोटो खिच्नलाई पोज दिइरहेका …

पुरा पढ्नुहोस्

‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८०’ मा फिल्मकर्मीको असहमती

फिल्म । केन्द्रीय चलचित्र जाँच समितिले तयार पारेको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८०’ मस्यौदा पास भएमा फिल्मको सिर्जनात्मक स्वतन्त्रतामा अंकुश लाग्ने फिल्मकर्मीले बताएका छन् । बोर्डले तयार पारेको मस्यौदामा छलफलका लागि …

पुरा पढ्नुहोस्