‘रश्मिलाज फेसियल हाउस’ को नयाँ शाखा सञ्चालनमा
सौन्दर्य । रश्मिलाज फेसियल हाउसको १८औँ वार्षिक उत्सवको अवसरमा काठमाडौँको छैटौँ शाखा सञ्चालनमा आएको छ । बिहीबार आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला …
पुरा पढ्नुहोस्