विधीले जितिन् ‘मिस नेपाल पिस २०२४’को शिर्ष उपाधि
सौन्दर्य । काभ्रेपलाञ्चोककी नर्स विधी लम्सालले एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’को शिर्ष उपाधि जितेकी छन् । नेक्स्ट मोडल्स नेपालको आयोजनामा शनिबार होटल याक एण्ड यतिमा आयोजित अन्तिम स्पर्धामा २३ …
पुरा पढ्नुहोस्