‘लालीबजार’ हेर्न परिवार नै हलमा
फिल्म । प्रदर्शनरत ‘लालीबजार’ले पारिवारिक दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ । बादी समुदायको पृष्ठभूमिमा आमा-छोरीको कथामा आधारित फिल्म भएकाले सुरुवातमा दर्शकमाझ फिल्ममा उत्ताउला वा भड्किला दृश्य तथा संवाद हुनसक्ने अनुमान …
पुरा पढ्नुहोस्