फिल्म । नेपाली फिल्मका प्राविधिक (निर्माण नियन्त्रक) शंकर पाण्डेलाई पितृशोक परेको छ । स्याङ्जा वालिङ निवासी पाण्डेका पिता डिल्लीराम पाण्डेको मृत्युलाई प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले पुष्टि गरेका हुन् । आफ्नै घरको गोठमा करेन्ट लागेर उनको निधन भएको हो । शोकाकुल परिवारजन प्रती समवेदना सहित मृत आत्माको चिर शान्तिको कामना ।
नेपाल चलचित्र प्राविधिक संघका पुर्व सचिव प्रिय भाइ श्री शंकर पाण्डेका पुजनिय पिता डिल्लीराम पाण्डेको आफ्नै घरको गोठमा…
Posted by Puskar Lama on Thursday, April 16, 2020
कमेन्ट गर्नुहोस्












