मानितको ‘पानी है पर्यो’ सार्वजनिक (भिडियो)

संगीत । नयाँ गीत ‘पानी है पर्यो’ सार्वजनिक भएको छ । गायक मनित गुरुङको स्वरमा रहेको गीतमा राजेन्द्र तामांङको शब्द तथा संगीत रहेको छ । यस गीतलाई गोपाल रसाइलीको संगीत संयोजन गरेका छन् । युवराज वाइबाले निर्देशन गरेको भिडियोमा क्रिस्टिना थापा र जेडी तमुलाइ फिचर्ड गरिएको छ । उत्सब दाहालले छायाँकन रहेको भिडियोलाइ निशान घिमिरेले सम्पादन गरेका छन् ।

कमेन्ट गर्नुहोस्