मलाइका र अर्जुनको खुलमखुल्ला प्रेम

बलिउड । पछिल्लो समय मलाइका अरोडा र अर्जुन कपूर फ्रीको समय एकसाथ बिताउने गर्छन । यी दुईको तस्वीर पनि सामाजिक सञ्जालमा बिस्तारै बिस्तारै आइरहेको छ । केहि समय अगाडी यी दुईले छिटै बिहे गर्ने खबर समेत बाहिर आएको थियो , जसलाई यी दुईको गतिविधिले प्रस्ट्याईरहेको छ । यी दुईको पछिल्लो सार्वजनिक तस्वीरले निकै चर्चा पाइरहेको छ ।

जसमा अर्जुनसँग मलाइका खुसि र कुल देखिएकी छिन । यिनीहरु संजय कपूरको घरमा आयोजित एक पार्टीमा सहभागी भएका थिए । यी दुईले आफ्नो अफेयरको बारेमा त केहि बोलेका छैनन् तर बिस्तारै बिस्तारै भने सबैलाई सामाजिक सञ्जाल मार्फत जानकारी दिईरहेका छन् । उमेरमा अर्जुन मलाइका भन्दा १२ वर्ष कान्छा छन् ।

 
View this post on Instagram
 

A post shared by Maheep Kapoor (@maheepkapoor) on

कमेन्ट गर्नुहोस्