तपाईलाइ थाहा छ , जुनियर एनटिआरको वास्तविक नाम ?

119 Shares

बलिउड । पछिल्लो समय साउथ इण्डियन हिरोहरुको फ्यान बढने क्रम तिब्र छ । किनकी पछिल्लो समय साउथका फिल्महरुमा दर्शकले मनोरंजन भरपुर पाउन थालेका छन् । यसैले गर्दा पनि हुन् सक्छ , साउथका हिरोहरुको परिचय बढ्दो छ । हरेक किसिमका दर्शकलाई फिल्म बनाउन सक्ने भएकोले पनि साउथ लोकप्रियता बढ्दो छ ।

‘२.०’ र ‘साहो’ जस्ता फिल्म त विश्वभर प्रतीक्षामा छन् । यसैले गर्दा पनि साउथका फिल्म मात्र होइन , स्टारलाई पनि विश्वभर चिन्न थालेका छन् । यी मध्यकै एक हुन् जुनियर एनटिआर । एनटिआरको रियल नाम नंदमुनी तारक रामवाव जुनियर हो । यिनले सन् १९९६ मा रिलिज भएको फिल्म रामायण मार्फत अभिनयमा डेब्यु गरेका थिए ।

Facebook Comments