यस्तो बन्यो ‘देवी’ टिजर

फिल्म । नेपाली फिल्म ‘देवी’को टिजर सार्वजनिक गरिएको छ । यसको सार्वजनिक टिजमा समाजमा घट्ने बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा पेश गरेको छ । क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मका निर्देशक सञ्जोग राई हुन् । यसको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् ।

फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ । सन्जेन थापाको यसमा द्वन्द्व निर्देशन रहेको छ ।

कमेन्ट गर्नुहोस्