संगीत । गायक समीर आचार्य नयाँ गीत ‘तिमी पनि एक्लै’ मार्फत दर्शक तथा श्रोता माँझ आएका छन् । राजनराज शिवाकोटीको शब्द र संगीत रहेको गीतमा रीमा विश्वकर्मा , किरण लाकौल , अनन्त तिमिल्सेना , सुगम गुरागाईं र विनोद न्यौपानेको अभिनय रहेको छ ।
प्रसन्न पौड्यालको निर्देशनमा तयार भिडियोमा विदुर पाण्डेको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
कमेन्ट गर्नुहोस्










