बिकाससँग रोशनीको ‘भेट्न मन छ’ (भिडियो)

संगीत । दीलिपजंग खत्री शब्द , संगीत र स्वर रहेको गीत ‘भेट्न मन छ’ सार्वजनिक भएको छ । गीतको भिडीयोमा बिकास लामिछाने र रोशनी जीआरको अभिनय रहेको छ । स्याड भर्सनको गीतमालाई एरेन्ज भने याकुब राईले गरेका हुन्।

पोखराको रमणीय दृश्यमा छायांकन गरिएको म्युजिक भिडीयोलाइ नेत्र गुरुङले निर्देशन गरेका हुन्। म्युजिक भिडीयोमा प्रकास गुरुङको छायांकन ,निर्देशक गुरुङकै सम्पादन ,जय गुरुङको मेकअप , बिकास ताम्राकारको ड्रोन र किरण राज थापाको कलर करेक्सन रहेको छ।

कमेन्ट गर्नुहोस्