संगीत । संचारकर्मी कुमार आचार्यको निर्देशन रहेको नयाँ म्युजिक भिडियो ‘लव’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा स्वर तथा शव्द गायक तथा संचारकर्मी सुरज पौडेलको रहेको छ भने संगीत विकाश चौधरीको रहेको छ । गीतमा गोपाल रसाईलीको एरेन्ज रहेको छ । सार्वजनिक भिडियोमा विकाश लामिछाने , श्रेया दुलाल र पुजन घिमिरेको अभिनय रहेको छ । गायक पौडेलको छठौँ यस भिडियोमा रामेश्वर हुमागाईको छाँयाकन, प्रदिप श्रेष्ठ नृत्य निर्देशन, बिष्णु खड्का सम्पादन रहेको छ ।
कमेन्ट गर्नुहोस्