फिल्म । गत जेठमै आयोजना गर्ने भनिएको अभिनेता राजेश हमाललाई ‘ट्रिब्यूट टू राजेश हमाल’ कार्यक्रमको आयोजना आउँदो असोज १२ मा हुने भएको छ । अभिनेता हमालको फिल्मी यात्रालाई मध्यनजर गर्दै उनलाई ट्रिब्युट दिन लगिएको आयोजक संस्था साधना कला केन्द्र र लाइभ नेपालले बताएका छन् ।
असोजको १२ मा होटल सोल्टीमा राजेशलाई सम्मान गर्न लागिएको हो । आयोजकका अनुसार भारतबाट गायिका साधना सरगम र इन्द्रजित मिजार पनि यो कार्यक्रमका लागि नेपाल आउँदैछन् । अभिनेता हमालको फिल्मी यात्रामा जोडिएका हुनाले साधना र इन्द्रजितलाई ल्याउन लागिएको हो ।
कमेन्ट गर्नुहोस्












