बोल्ड श्वेता (फोटो फिचर)

193 Shares

फिल्म । नायिका तथा निर्मात्री श्वेता खड्का सार्वजनिक समारोहरुमा निकै सचेत पुर्व सहभागी हुने गर्दछिन् । सार्वजनिक कार्यक्रममा सहभागी हुँदा श्वेता विशेषतः आफ्नो पहिरनमा ध्यान दिने गर्छिन् । जसलाई उनि सहभागी हुने कार्यक्रममा प्रस्तुत हुने तरिकाले प्रस्ट्याउछ ।

उनि सहभागी हुने इभेन्टमा ध्यान आफुतिर तान्ने कोसिसी गर्छिन् । यस्तै देखियो मंगलवार आयोजित एक इभेन्टमा । मंगलबार आयोजना गरिएको सुर्य इन्टरनेशनल अवार्डको प्रेसमिटमा श्वेताले आफ्नो पहिरनबाट मिडियाको ध्यान खिचिन् । एलिगेन्ट वान पिसमा श्वेता निकै खुलेकी थिइन् । वान पिसमा झुल्किएकि श्वेताको सुन्दरता कैद गर्दै थिए , फोटोग्राफरहरु । पछिल्लो समय विजनेश र माँझी बस्तिको काममा व्यस्त श्वेता छिटै नै फिल्ममा आउनेछिन् । यतिबेला उनि स्क्रिप्टमा व्यस्त छिन् ।

तस्वीरहरु : आर्यन विमली

Facebook Comments