संगीत । लोक दोहोरी गायक बेग राना र मन्जु लावतीको लोकदोहोरी गीत ‘लौरी टेकेको’ सार्वजानिक भएको छ । नेपाली लोक पाराखीहरुले मन पराउदै आएका बेग र मन्जुको गीतहरु झैँ यसले पनि माया पाउनेमा निर्माण टिम विश्वस्त छ । बेग रानाको लय र शब्द सृजनामा रहेको उक्त गीतमा स्वर पनि बेग राना र मन्जु लावती कै रहेको छ।
गीतमा लोमश शर्मा र सरु धिमालको अभिनय रहेको छ । दिपक गिरीको छायांकन र अमृत चापागाई सम्पादन रहेको गीतको भिडियोलाई तयार गर्ने काम अर्थात् निर्देशन निशान एस केले गरेका हुन् ।
कमेन्ट गर्नुहोस्












