विधानको निर्देशनमा ‘ति दिन’ (भिडियो)

संगीत । विधान कार्कीको निर्देशनमा तयार भएको म्युजिक भिडियो ‘ति दिन’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा एक अर्का प्रतिको प्रेम भावलाई देखाइएको छ । गीतमा ऋषि राम धमलाको शब्द , सुरेश अधिकारीको संगीत रहेको छ भने यसमा स्वर राज सिग्देलले दिएका छन् ।

गीतमा प्रियंका कार्की , पवन खरेल , रश्मी भट्ट र ऋषि राम धमलाको अभिनय रहेको छ । यसलाई अर्जुन तिवारीले छायाँकन गरेका हुन् भने यसलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । गीतलाई पार्क भिजेल र रुपाकोटको रमनिद दृश्यमा छायाँकन गरिएको छ ।

कमेन्ट गर्नुहोस्