हट देखिदा भाइरल भइन् दिशा

बलिउड । पछिल्लो समय बलिउडमा उदाउदै गरेकी एक्ट्रेस हुन , दिशा पटानी । मोडलिङमै सिमित रहदा एक्टर टाइगर श्राफकी प्रेमिकाको ट्याग पाएकी दिशाले एमएस धोनी र बागी २ जस्ता फिल्म मार्फत आफुलाई आफ्नै पहिचानमा स्थापित बनाइसकेकी छिन । पछिल्लो समय सलमान खानको फिल्म ‘भारत’ मा व्यस्त रहेकी दिशा यतिबेला तस्वीरको कारण चर्चामा छिन ।

View this post on Instagram
 
A post shared by disha patani (paatni) (@dishapatani) on

उनले इन्स्टाग्राममा शेयर गरेको तस्वीर पछिल्लो समय भाइरल झैँ भएको छ । टु-पिसमा देखिएकी दिशालाई हट भनेर धेरैले कमेन्ट गरेका छन् । जिरो फिगरको कारण चर्चामा आउने दिशा बि-टाउनमा चर्चाको विषय बनेकी छिन ।

View this post on Instagram
 
A post shared by disha patani (paatni) (@dishapatani) on

View this post on Instagram
 
A post shared by disha patani (paatni) (@dishapatani) on

View this post on Instagram
 
A post shared by disha patani (paatni) (@dishapatani) on

View this post on Instagram
 
A post shared by disha patani (paatni) (@dishapatani) on

कमेन्ट गर्नुहोस्