छुल्ठिमको ‘डायरी’ युट्युबमा (भिडियो)

फिल्म । फिल्म ‘डायरी’ युट्युबमा रिलिज भएको छ । गतवर्ष हलमा रिलिज भएको फिल्मलाई बुढासुब्बा डिजिटलबाट युट्युबमा रिलिज गरिएको हो । छुल्ठिम गुरुङको निर्माण रहेको फिल्ममा उनिसँगै रेखा थापा , सन्नी सिंह लगायतको अभिनय रहेको छ । छेतेन गुरुङको लेखन रहेको फिल्मलाई अनिल योन्जनले निर्देशन गरेका हुन् । फिल्ममा रेखा भिलेनको रुपमा देखिएकी छिन । कार्तिक २९ मा युट्युबमा रिलिज गरिएको फिल्मलाई सकारात्मक प्रतिक्रिया मिलिरहेको छ । फिल्मको एक्सनलाई दर्शकले रुचाएको प्रतिक्रिया दिईरहेका छन् ।

कमेन्ट गर्नुहोस्