सुल्तान र टाइगर जिन्दा है निर्देशन पश्चात स्थापित बनेका अलि अब्बास जफर यसफिल्म मार्फत सफलतामा ह्याट्रिक गर्ने सोचाईमा छन् । फिल्ममा कट्रिना कैफ , तब्बु , दिशा पटानी , ज्याकी श्रोफ , सुनिल ग्रोवर लगायतको अभिनय रहेको छ । योफिल्म कोरियन फिल्म ‘ओड टू माय फादर’ को रिमेक हो ।#Bharat thanks you for your love and support 🤗❤️🤗 @Varun_dvn @bharat_thefilm pic.twitter.com/zVTlUws78b
— Atul Agnihotri (@atulreellife) October 7, 2018
कमेन्ट गर्नुहोस्