‘झिम झिम परेली’ मा पल र अशोक (भिडियो)

0 Shares

संगीत । पछिल्लो समय लगातार म्युजिक भिडियोमा देखिईरहेका मोडल पल शाहको नयाँ भिडियो रिलिज भएको छ । केहि दिन यता दिनहु भिडियो रिलिज भएपछी ट्रोल समेत बनिरहेका पलसँग नयाँ भिडियोमा अशोक दर्जी , सेसा पौडेल र सलिजा ओलीको अभिनय रहेको छ । गायक टंक बुढाथोकी र कबिता सिवाकोटीको गीत ‘झिम झिम परेली’को म्युजिक भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन् ।

सार्वजनिक गीतमा स्वयम टंककै शब्द, संगीत रहेको छ । भिडियोलाई उत्तम हुमागाईको छायांकन , नबिन निरौलाको सम्पादन र सुबोल थापाको कोरियोग्राफी रहेको छ ।

कमेन्ट गर्नुहोस्