निमाको गीतमा दीलिप (भिडियो)

संगीत । निर्देशक पासाङ्ग योञ्जन लामाको निर्देशनमा गायक निमा पाख्रिङ्ग लामाको आवाज रहेको ‘ओइ साइली’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शव्द र संगीत समय सुनुवारको रहेको छ । म्युजिक भिडियोमा दीलिप रायमाझी, अम्रिता तामाङ्ग र स्वयम् गायक लामाको अभिनय रहेको छ ।

गीतमा ज्ञानेन्द्र शर्माको छांयाकन,सुरेस घिसिङ्गको ड्रोन,सन्तोष राजवहाकको कोरीयोग्राफी र शुशिल न्यौपानेको सम्पादन रहेको छ । दीलिप रायमाझी पछिल्लो समय म्युजिक भिडियोमा देखिदै आइरहेका छन् ।

कमेन्ट गर्नुहोस्