दिपकले ल्याए ‘मानिसको चोला’ (भिडियो)

संगीत । गायक दिपक तिवारी स्वर रहेको’ मानिसको चोला’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा संगीतकार बिकाश चौधरी संगीत तथा एरेन्ज रहेको छ भने यसमा गायक स्वमको शब्द रहेको छ । यसमा केवल भुजेल र सोनी परियारको अभिनय रहेको छ ।

ग्लोबल नेपाली मिडियाको प्रस्तुतिमा निर्माण भएको भिडियोमा सागर चौहानको निर्देशन रहेको छ भने यसमा गणेश सापकोटाको छायाँकन तथा सम्पादन र कलर नेत्र गुरुङको रहेको छ । भिडियोमा एक माझी परिवारमा अन्तर जातीय विवाहपछि समाजमा भोग्नु पर्ने कथा प्रस्तुत गरिएको छ ।

कमेन्ट गर्नुहोस्