श्वेताको ‘ब्राइडल स्वरूप’ (तस्वीरहरु)

फिल्म । अभिनेत्री श्वेता खड्का यतिबेला अष्ट्रेलियामा छिन् । उनि एक कार्यक्रममा सहभागी हुन् , त्यहाँ पुगेकी हुन् । कहाँ भेटिइला डेब्यु नायिकाले ‘ब्राइडल स्वरूप’ मा देखिएकी छिन् । श्वेतालाई ‘ब्राइडल स्वरूप’ मा वेडिंग ड्रिम्स अष्ट्रेलियाका लागि अंकित केसीले तस्वीर खिचेका छन् ।

तस्वीरमा श्वेता राम्री देखिएकि छिन् । सार्वजनिक तस्वीरमा उनको मुहारमा खुसि छल्किएको छ । केहि समय अगाडी स्वास्थ्यले साथ् नदिएपछी उनले ‘हेल्लो जिन्दगी’ फिल्म छाडेकी थिइन् । त्यसपछि स्वास्थ्य लाभपछी उनि अष्ट्रेलिया कार्यक्रममा सहभागी हुन् पुगेकी हुन् । पछिल्लो समय उनलाई फिल्म ‘कान्छी’ मा देखिएको थियो ।

तस्वीरहरु : अंकित केसी / सिड्नी

कमेन्ट गर्नुहोस्