Jatrai Jatra Special Screening

26 Shares

फिल्म । प्रदर्शनको ५१ औ दिन नजिकिदै गर्दा फिल्म ‘जात्रै जात्रा’ युनिटले राजधानीमा विशेष शो को आयोजना गरेको छ । प्रिमियरकै झल्को दिने आयोजित शो मा उपस्थित सम्पूर्ण फिल्मकर्मीले फिल्म राम्रो रहेको प्रतिक्रिया दिए । सुनिल थापा , रेखा थापा , नम्रता श्रेष्ठ , पल शाह , हेमराज विसी , पल शाह , वर्षा सिवाकोटी , सन्दीप क्षेत्री लगायत सम्पूर्णले फिल्मको तारिफ गरे ।

लेखक तथा निर्देशक प्रदीप भट्टराईले फिल्मले स्वदेश तथा विदेशमा दर्शकको मुहारमा खुसि छर्न पाउदा आफु सहित टिम सफल भएको बताए । आयोजित शो मा जात्रै जात्र टिम पनि उपस्थित थिए ।

तस्वीरहरु आर्यन बिमली

Facebook Comments