Salin Meets Crazy Fan Sujal

10K Shares

फिल्म । ए मेरो हजुर २ र यात्रा फिल्ममा अभिनय गरेर चर्चामा रहेका अभिनेता सलिनमान बनियाले आफ्नो क्रेजी फ्यानलाई भेटेका छन् । उनले सुजल बम नाम गरेकी फ्यानलाई भेटेका छन् । एक अन्तर्वार्ताको क्रममा सुन्न र बोल्न नसक्ने सुजलले आफुलाई सलिन निकै मन पर्ने र भेट्ने इच्छा रहेको बताएपछि सलिनले भेटेका हुन् । उक्त भिडियो हेरेपछि सलिनले पनि भेट्ने रहर गरेका थिए ।

तस्वीरहरु : आर्यन बिमली

Facebook Comments