विवाहको तयारीमा सुशील

फिल्म । फिल्म ‘होस्टेल रिर्टन्स’ बाट अभिनयमा डेब्यू गरेका सुशील सिटौलाले लगनगाँठो कस्ने भएका छन् । फागुन ४ गते वसन्त पञ्चमीको दिन उनले दमककी प्रतिमा मैनालीसँग विवाह गर्न लागेका हुन् …

पुरा पढ्नुहोस्