‘आश्रम’ को दोस्रो सिजन नोभेम्बरमा

फिल्म । निर्देशक प्रकाश झा निर्देशित सिरिज ‘आश्रम’को दोस्रो सिजन आउँदो नोभेम्बरमा रिलिज हुने भएको छ । धार्मिक गतिविधि मार्फत राजनीति र देशमा भइरहेको अंधकार भित्र खेलमा देखाइएको सिरिजमा बबी …

पुरा पढ्नुहोस्

प्रकाशको ‘जनादेश’ मा अजय ?

फिल्म । अजय देवगन पछिल्लो समय एकपछी अर्को फिल्ममा व्यस्त छन् । सिंघम स्टारार अभिनेता यतिबेला विभिन्न क्याटेगोरीको फिल्म गरिरहेका छन् । बायोपिकसंगै सोसल इस्युको फिल्म गरिरहेका अजयको पछिल्लो फिल्म …

पुरा पढ्नुहोस्

‘नेपालमा यस्ता फिल्म बनाउँथे’

फिल्म । गत साता बलिउडका प्रसिद्ध निर्देशक प्रकाश झा काठमाण्डौमा थिए । उनि तेस्रो निफमा सहभागी हुन् नेपाल आएका थिए । निफ चलुन्जेल नेपालमै रहे निर्देशक झा । गंगाजल , …

पुरा पढ्नुहोस्

‘मनोरञ्जनमा बौद्धिक रस हाल्ने कला हामीमा हुनुपर्छ’

फिल्म । बलिउडमा प्रसिद्ध फिल्म निर्देशक तथा निर्माता प्रकाश झा यतिबेला काठमाण्डौमा छन् । उनि नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा सहभागी हुन् नेपाल आएका हुन् । उनका फिल्महरु मार्फत …

पुरा पढ्नुहोस्

‘अब जनादेश’

फिल्म । प्रकाश झाले डकुमेन्ट्री मेकरको रुपमा सन् १९७५ मा डेब्यु गरे । उनको पहिलो डकुमेन्ट्री सेन्सर भएको डेट त्यहि हो । बिहारमा हुर्किएका झा बलिउडका राम्रा निर्देशकमा पर्छन् । …

पुरा पढ्नुहोस्

‘बल्ल काठमाण्डौ आए’

फिल्म । बलिउडका प्रसिद्ध निर्देशक प्रकाश झा यतिबेला काठमाण्डौमा छन् । उनि तेस्रो निफमा सहभागी हुन् नेपाल आएका हुन् । उनि निफ चलुन्जेल नेपालमै रहनेछन् । गंगाजल , अपहरण , …

पुरा पढ्नुहोस्

निफमा बलिउड निर्देशक प्रकाश झाको मास्टर क्लास

फिल्म । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) मा मुख्य निर्णायकको रुपमा नेपाल आउन लागेका प्रकाश झाले फेस्टिभलका दौरान मास्टर क्लास पनि दिने भएका छन् । झाले फागुन ३ गते शनिबार …

पुरा पढ्नुहोस्

निर्देशक प्रकाश झा नेपाल आउने

फिल्म । बलिउडका प्रख्यात लेखक तथा निर्देशक प्रकाश झा नेपाल आउने भएका छन् । बलिउडमा प्याट्रोटिक फिल्म बनाउने निर्देशकमा पर्ने झाले वृतचित्र , छोटा फिल्म पनि निर्माण तथा निर्देशन गरेका …

पुरा पढ्नुहोस्

प्रकाश राजले गरे चुनाव लड्ने घोषणा

फिल्म । दक्षिण भारतीय फिल्म हुदै भारतीय फिल्म मार्फत लोकप्रिय बनेका अभिनेता प्रकास राजले चुनाव लड्ने भएका छन् । वान्टेड तथा सिंघम जस्ता फिल्म मार्फत उनलाई बलिउडका दर्शकले पनि चिनिसकेका …

पुरा पढ्नुहोस्

प्रकाशको नयाँ फिल्ममा अजय

जयहोस् । अजय देवगन पछिल्लो समय एकपछी अर्को फिल्ममा व्यस्त छन् । सिंघम स्टारार अभिनेता यतिबेला विभिन्न क्याटेगोरीको फिल्म गरिरहेका छन् । केहि समयपछी इन्द्र कुमारको फिल्म ‘टोटल धमाल’ मा …

पुरा पढ्नुहोस्