‘मिस नेपाल कर्भी’ हुँदै

फेशन । फरिया सेन्टर प्राइभेट लिमिटेडद्वारा काठमाण्डौमा ‘मिस नेपाल कर्भी’आयोजना गरिने भएको छ । नेपालमै पहिलो पटक आयोजना हुन लागेको यस सौन्दर्य प्रतियोगिता अन्य प्रतियोगिता भन्दा अलिक फरक किसिमको हुन लागेको …

पुरा पढ्नुहोस्

पाँच दर्जनभन्दा बढिलाई फेसन एण्ड मोडल अवार्ड

फेशन । पेजेन्ट नेपाल ईन्टरनेशनलले नेपालकै ईतिहासमै पहिलो पटक आयोजना गरेको ‘फेसन एण्ड मोडल अवार्ड–२०१९’ मा मिस नेपाल २०१८ श्रृंखला खतिवडालाई पपुलर पिजेन्ट टाइटल विनरको अवार्ड जितेकी छिन् । समारोहमा …

पुरा पढ्नुहोस्

‘फेसन एण्ड मोडल अवार्ड–२०१९’ हुँदै

फेशन । प्याजेन्ट नेपाल ईन्टरनेशनलले नेपालमा पहिलो पटक ‘फेसन एण्ड मोडल अवार्ड–२०१९’ आयोजना गर्दैछ । यही साउन २३ गते बिहिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा आयोजना गरिने एउटा विशेष समारोहमा …

पुरा पढ्नुहोस्

मिष्टर वर्ल्ड अक्षयलाई भेटे पर्यटन मन्त्रीले

फेशन । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले नेपालको प्रतिनिधित्व गर्दै ‘मिष्टर वर्ल्ड २०१९’मा सहभागी हुन लागेका अक्षय रायमाझीलाई बधाई तथा शुभकामना दिएका छन् । आइतबार मन्त्रालयमा भेट गर्दै …

पुरा पढ्नुहोस्

पोखराको फेसन शोमा प्रशान्त ‘सो स्टपर’

फेशन । पोखरामा अगष्ट २ तारिखमा हेरिटेज अफ फेसन नेपालको आयोजना हुने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच यसको बारेमा जानकारी गराइयो । साथै, यही कार्यक्रम अष्ट्रेलियामा पनि …

पुरा पढ्नुहोस्

‘फेस अफ प्लस टु’को आवेदन खुल्ला

फेशन । सौन्दर्य प्रतियोगिता ‘फेस अफ प्लस टु’को दोस्रो संस्करणका लागि आवेदन खुल्ला गरिएको छ । सुनौलो संसार म्यानेजमेन्टको आयोजनामा ‘फेस अफ प्लस टु’को पहिलो संस्करण सफलता पछि दोस्रो संस्करणका …

पुरा पढ्नुहोस्

दीक्क्षाले जितिन् मिस एसईई युनिभर्सलको ताज

फेशन । ‘मिस एसईई युनिभर्सल २०१९’को ताज दीक्क्षा ढकालले जितेकी छन् । १९ प्रतियोगिलाई पछि पर्दै उनी शिर्ष बिजेता बन्न सफल भएकी हुन् । फेसबुक च्वाईस, मस्टपपुलर र मस्टब्युटिफुल उपाधि …

पुरा पढ्नुहोस्

मिस टिन एसईईको उपाधि कृतिकालाई

फेशन । स्टार वन इन्टरटेनमेन्ट प्रालिले एसईइ दिएर बसेका किशोरीहरुमाझ राजधानीमा आयोजना गरेको सौन्दर्य प्रतियोगितामा काठमाडौंको पेप्सिकोलाकी कृतिका केसीले मिस टिन एसईई २०१९ को उपाधि चुमेकी छिन्। राजधानीको जमलस्थित राष्ट्रिय …

पुरा पढ्नुहोस्

‘मिस ग्राण्ड इन्टरनेसनल नेपाल’को आवेदन खुल्ला

फेशन । मिस ग्राण्ड इन्टरनेसनल नेपाल २०१९’ आयोजना हुने भएको छ । बलिक्लब गु्रपले बलिउड सोडाउन कम्पनी मार्फत नेपालमा पहिलो पटक यो प्रतियोगीता आयोजना गर्न लागेको हो । शुक्रबार राजधानीमा …

पुरा पढ्नुहोस्

मिष्टर एण्ड मिस एसईईका प्रतिस्पर्धीहरु प्रतिभ देखाउदै

फिल्म । आगामी शनिवार राजधानी हुने मिष्टर एण्ड मिस एसईई अफ द इयर २०१९ का प्रतिस्पर्धीहरुले आफुमा अन्र्तनिहीत प्रतिभा प्रदर्शन गरेका छन् । एसईई दिएर उच्च शिक्षा अध्ययनका लागि प्रतीक्षामा …

पुरा पढ्नुहोस्