कराँते भवन निर्माणका लागि यज्ञलालले दिए ४० लाख
जयहोस् । झण्डै दुई दशकदेखि अमेरिकामा बसोबास गरिरहेका पूर्वधावक तथा सफल ब्याबसायि यज्ञलाल श्रेष्ठले पोखराको चाउथेमा निर्मार्णाधिन कराँते स्कुल ट्रेनिङ सेन्टर भवनका लागि ४० लाख रुपैयाँ प्रदान गरेका छन् । …
पुरा पढ्नुहोस्